नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ३६ एसपीको स?वा भएका ेछ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ । असार महिनाको तलब भत्ता स?वा भएकै स्थानबाट खान पाउने गरी ती एसपीको सरुवा भएको हो । सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, बाँकेमा ओम बहादुर राना, इलाममा नविनराज राई, तनहुँमा अरुण पौडेल, कास्कीमा … Continue reading नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)